Quantcast
Channel: Banner News – Pahilo Pana
Viewing all articles
Browse latest Browse all 10

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

$
0
0

प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने स्वीटजरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर शनिबार बिहान स्वदेश फर्किनु भएको छ ।

अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै वर्तमान नेपालको राजनीतिक परिस्थितिलाइ इंंिकत गर्दै संविधान, कानुनभन्दा माथि कोही नभएकोले सबैले मर्यादामा बस्नुपर्ने बताउनु भयो ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विश्व आर्थिक मञ्चको ४९ औं सम्मेलनमा भएको गतिविधिबारे जानकारी गराउनु भएको थियो ।

डाभोस सहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार त्यसतर्फ प्रस्थान गरेको थियो ।


Viewing all articles
Browse latest Browse all 10

Latest Images

Trending Articles





Latest Images