Quantcast
Channel: Banner News – Pahilo Pana
Viewing all articles
Browse latest Browse all 10

श्रद्धाञ्जली सभा

$
0
0

नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले शुक्रवार काठमाडौंमा दिवंगत पूर्व-उपप्रधानमन्त्री भरतमोहन अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाका मृतकहरुको सम्झनामा श्रदाञ्जली सभा आयोजना गरेको छ ।

श्रदाञ्जली सभामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता माधव कुमार नेपाल, नेकपाका सचिवालय सदस्य वामदेव गौतम, नारायाणकाजी श्रेष्ठ, गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य रामबहादुर थापा तथा दिबङगत परिवारका सदस्यहरुको पनि उपस्थिति थियो ।


Viewing all articles
Browse latest Browse all 10

Latest Images

Trending Articles





Latest Images