Quantcast
Channel: Banner News – Pahilo Pana
Viewing all articles
Browse latest Browse all 10

तस्वीरमा २०७५ को होली

$
0
0

यस वर्षको होली पर्वका आज तराईमा हर्षोल्लासकाका साथै मनाइरहेको छ। हिजो काठमाडौं उपत्यकासहित मुलुकका पहाडी भेगमा होली मनाइएको थियो। विभिन्न समुदाय तथा संघ–संस्थाले होलीको अवसर पारेर विशेष समारोह आयोजना गर्दै होली पर्वको शुभकामना आदान–प्रदान गर्ने गरेका छन्।

हरेक वर्ष फागु पूर्णिमामा मनाइने यो पर्वमा आपसमा रङ खेलेर सद्भाव साट्ने गरिन्छ।



Viewing all articles
Browse latest Browse all 10

Latest Images

Trending Articles





Latest Images